play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

भारतमा बस र कन्टेनर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

0

चितवन , माघ १७ । भारतको उत्तर प्रदेशमा पर्ने मुरादाबाद जिल्लामा ठूलो दुर्घटना भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बस र कन्टेनर आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।
साथै २० जनाभन्दा बढी घाइते भएका छन्। आगरा हाईवेस्थित कुन्दरकी थाना क्षेत्रमा नानपुर पुलनजिक शनिबार बिहान केन्टेनर र बस आपसमा ठोक्किएका हुन्। ओभरटेक गर्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्। प्रहरीका अनुसार एक निजी बस कुन्दरबाट यात्रु लिएर मुरादाबाद जाँदै थियो। नानपुर पुलनजिक पुग्नासाथ कन्टेनरसँग ठोक्किएको हो।

Share.

Leave A Reply