play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

आहा रारा गोल्डकप चैत १७ बाट हुने,१२ टिमको सहभागीता रहने

0

चितवन , माघ १७ । मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप फुटबलको १९ औं संस्करण चैत १७ गतेबाट शुरु हुने भएको छ । आयोजक सहरा क्लबले शनिवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत १७ गते देखि २८ गतेसम्म पोखरा रंगशालामा हुने जनाएको छ प्रतियोगितामा विदेशी क्लब, ए डिभिजनका क्लब, मोफसलका टिम र आयोजक सहरा क्लब पोखरा गरी १२ टिमको सहभागिता रहने क्लबका क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । गत वर्ष नेपाल पुलिस क्लबलाई फाइनलमा पराजित गर्दै मनाङ मर्स्याङ्दीले उपाधि जितेको थियो ।

Share.

Leave A Reply