play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

नवलपुरमा अत्याधिक संख्यामा मोटरसाइकल दुर्घटना

0

चितवन,माघ १६ । नवलपुरमा अत्याधिक संख्यामा मोटरसाइकल दुर्घटना बढेपछि सचेतना अभियान थालिएको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यलयले प्रदेशका ११ वटा जिल्लामा सचेतना अभियान थालेको हो । कार्यक्रमअन्र्तगत शुक्रबार गण्डकी प्रदेशको नवलपुरबाट अभियान थालिएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यलय प्रमुख प्रभु ढकालले जानकारी दिनुभयो । उहाँले गण्डकी प्रदेशको ११ जिल्लामध्ये सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना हुने जिल्ला मध्य नवलपुर रहेकोले सचेतना अभियानका लागि प्राथमिकता दिएको बताउनुभयो ।

Share.

Leave A Reply