play_circle_outline On Air

आजको दिन

play_circle_outline On Air

आजको दिन

भारतमा २४ घण्टामा १८ हजार ९४० जनामा संक्रमण, १६२ को मृत्यु

0

माघ,१६।
भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १६२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार ४७ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार ९४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ७ लाख २० हजार ९७१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ३ लाख ९३ हजार १६२ जना संक्रमणमुक्त भएका छन् ।

Share.

Leave A Reply