play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

पिएम कप क्रिकेटमा कर्णालीलाई २ सय १६ र बागमतीलाई १ सय ७८ रनको लक्ष्य

0


माघ,९।
काठमाडौंमा जारी प्रधानमन्त्री (पिएम)कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गतका पाचौँ दिनका शुक्रबार दुई खेल भइरहेका छन् । शुक्रबार प्रदेश १ मा कर्णाली प्रदेश तथा प्रदेश २ र बागमती प्रदेश बीचको खेल जारी छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई २ सय १६ रनको लक्ष्य दिएको छ । बलिङतर्फ बागमती प्रदेशका गौतम केसी एक्लैले ४ विकेट लिए भने रामनरेश गिरीले २ विकेट लिए । अहिले कर्णाली प्रदेश र बागमती प्रदेशले जवाफी ब्याटिङ गरिरहेको छ ।

Share.

Leave A Reply