माघ ०६,चितवन । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको ९१ हजार ८ सय रुपैयाँ थियो । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको भाउ दुई सय रुपैयाँले बढ्यो , यस्तो छ आजको कारोबार मुल्य
0
Share.