play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घट्यो

0


माघ,५।
सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । हिजो सात सय रुपैयाँले घटेर तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपाली बजारमा पनि सस्तो भएको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । चाँदीको भाउ भने आज हिजोजस्तै तोलाको १२ सय ३० रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ ।

Share.

Leave A Reply