play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

कक्षा १२ को नतिजा माघको पहिलो सातामा हुदैँ

0


पुस,२८।
कक्षा १२ को परीक्षा माघ पहिलो साता आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका डा.चन्द्रमणि पौडेलका अनुसार माघ पहिलो साताभित्रै परीक्षाफल प्रकाशनको तयारी भएको हो । पुसभित्रै नतिजा प्रकाश गर्ने तयारी भएपिन विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा केही ढिलाइ भएको पौडेलले बताए ।

Share.

Leave A Reply