play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

पोखराबाट ७ वर्षीया बालिका बलात्कार आरोपमा ५७ वर्षीय पुरुष पक्राउ

0

पुष २६,चितवन ।
पोखराबाट प्रहरीले ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५७ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी घर भई पोखरा महानगरपालिका–२६ चापाचौर बस्ने पुर्ण बहादुर थापा छन् । पुर्ण बहादुरले शनिवार आफ्नो डेरा नजिकै बस्ने बालिकालाई कोही नभएको मौका पारेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी जिवन श्रेष्ठले बताए । बलात्कार आरोपी थापा पोखरामा ज्याला मजदुरी गर्थे । प्रहरीले उनलाई अदालतबाट जबर्जस्ती करणी मुद्धामा म्याद लिएर थप अनुसन्धान गरिरहेको छ । बालिकामाथि कुन हदसम्म दुव्र्यवहार भएको हो भन्नेबारे पीडितका आमाबुबासँग राखेर सोधपुछ गरिने एसपी श्रेष्ठले बताए।

Share.

Leave A Reply