play_circle_outline On Air

बि बि सी नेपाली सेवा

play_circle_outline On Air

बि बि सी नेपाली सेवा

भारतमा आगामी शनिवारदेखि ३० करोड जनतालाई कोरोना खोप लगाइंदै

0

पुष २६,चितवन । भारतमा आगामी शनिवारदेखि कोरोनाविरुद्धको खोप अभियान शुरु हुने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यो अभियानलाई महत्वपूर्ण कदम भन्दै जुलाई सम्म ३० करोड जनतालाई खोप लगाउने बताउनुभयो । पहिलो चरणमा स्वास्थ्य क्षेत्र र अग्रमोर्चामा काम गर्ने ३ करोड जनतालाई खोप दिइनेछ । त्यसपछि ५० वर्ष भन्दा बढी उमेरका र गंभीर प्रकृतिका स्वास्थ्य समस्या भएका करिब २७ करोड जनतालाई खोप लगाइने तयारी छ ।

Share.

Leave A Reply