पुष २६,चितवन ।
चितवन राष्ट्रिय निकुञ्जमा फेरी एक गैडा मृत भेटिएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्र नवलपरासी सुस्ता पूर्व कावासोती नगरपालिका कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेडदेखा भन्ने क्षेत्रमा करिब २देखि ३ महिनाको गैडाँको पोथी बच्चा मृत भेटिएको हो। गैडा प्राकृतिक कारणमरेको राष्ट्रिय निकुञ्जले जनाएको छ । सो गैँडाको ब्रम्हखाग र खुर सुरक्षित रहेको छ । यो संगै आर्थिक बर्ष २०७७र७८ मा २० वटा गैडा मरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा फेरी एक गैडा मृत भेटियो
0
Share.