पुस,२६।
प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज पहिलो पटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गरिरहेका छन् ।दिउँसो १ बजेदेखि जारी राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले विकसित पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराइरहेका छन् ।
राष्ट्रियसभाको बैठक जारी, प्रधानमन्त्रीद्धारा सम्बोधन गर्दै
0
Share.