प्रतिनिधिसभा विघटनविरुद्ध उल्टो हिँडेर प्रदर्शन

0

पुष २४,चितवन । प्रतिनिधिसभा विघटनविरुद्ध नेविसंघले काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रमा उल्टो हिँडेर प्रदर्शन गरेको छ । नेविसंघका नेता तथा कार्यकर्ताहरु माइतीघरबाट उल्टो हिँडेर बानेश्वरसम्म पुगेका थिए । उनीहरुले संसद् विघटनविरुद्ध नाराबाजी गर्नुका साथै प्रधानमन्त्री ओलीकाविरुद्ध नाराबाजी गरेका थिए ।

Share.

Leave A Reply