play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

संसद विघटनको विरोधमा विवेकशीलको प्रदर्शन

0


पुष,२४।
संसद विघटनको विरोधमा विवेकशील पार्टीले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । विवेकशीलका कार्यकर्ताहरुले ‘असंवैधानिक संसद विघटन खारेज गर’ लेखिएको मूल ब्यानरमा प्रदर्शन गरेका हुन् । ऐना बोकेर प्रदर्शनमा उत्रिएका उनीहरुले ‘रिफ्लेक्ट गरौं नागरिकलेरसमाजलेरदललेरसरकारले’ लेखिएको प्लेकार्ड समेत बोकेका थिए । यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । त्यसविरुद्ध सर्वोच्चमा रिट परेको छ भने सबैजसो राजनीतिक दल र तिनका भातृ संगठनहरुले विरोध प्रदर्शन पनि गर्दै आएका छन् ।

Share.

Leave A Reply