play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

ललितपुरमा ९ वर्षीया बालिका बलात्कृत,एक युवक पक्राउ

0

पुष १६,चितवन ।  ललितपुरको इमाडोलमा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कारमा संलग्न भएको अभियोगमा महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले बालिकाको घर नजिकै बस्ने ४२ वर्षका हर्कबहादुर विक पक्राउ परेका छन् । पैसा दिने प्रलोभनमा बालिकालाई बलात्कार गरिएको भन्दै किटानी जाहेरी परेपछि विकलाई पक्राउ गरि अनुसन्धान थालिएको हो । विकविरुद्ध ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ । बालिकाको थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य परीक्षणसमेत भइसकेको छ ।

Share.

Leave A Reply