play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

मन्त्रिपरिषद् पुनर्गठनविरूद्ध सर्वोच्चोमा परेको रीटको सुनुवाई स्थगित

0

पुष १५,चितवन । प्रतिनिधिसभा विघटनपश्चात मन्त्रिपरिषद् पुनर्गठन गरिनु असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेको रीटको सुनुवाई स्थगित भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकन्द्र ओलीले दायर गरेका निवदेन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेकोमा आज पालोनै नआएको अधिवक्ता त्रिपाठीले जानकारी दिए । रीटमा मन्त्रिपरिषद् पुनर्गठन र कार्यविभाजन बदर गर्न माग गरिएको छ ।

Share.

Leave A Reply