play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

दुईतिहाइ मत पाएको तीन वर्षपछि सडकमा उत्रनुपर्छ भन्ने नसोचेका प्रचण्डको भनाई

0

पुष १४,चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाई मत पाएको पार्टी तीन वर्षमै सडकमा उत्रनुपर्छ भन्ने नसोचेको बताएका छन् । ठूलो सोच राखेर पार्टी एकता गरेको तीन वर्षभित्रै पार्टी अध्यक्षविरुद्ध आवाज उठाउँदै सडकमा आउनुपर्छ भन्ने आफूलाई नलागेको बताए । उनले अहिले देशभरबाट ओलीविरुद्ध प्रदर्शन गरिरहेको बताए । उनले लोकतान्त्रिक प्रणालीविरुद्ध गरिएको प्रहारकाविरुद्ध सडकमा आएको बताए ।

Share.

Leave A Reply