play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

ओलीको कदमलाई सर्वोच्चले उल्ट्याइदिने प्रचण्डको विश्वास

0

पुष १३,चितवन । विभाजनउन्मुख नेपाल कम्युनिष्ट पार्टीका एक पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु जनतामा जान तयार भएर बसेको बताएका छन्। आज जनसांस्कृतिक महासंघ नेपालको प्रशिक्षण कार्यक्रम पेरिस डाँडामा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। पहिलाको तीतो अनुभवबाट पाठ सिकेर अहिलेको संविधानमा पहिलाको जस्तो प्रधानमन्त्रीलाई विशेष अधिकार दिन हुँदैन भनेर संविधान बनाए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको सनकले संविधान मिचिएको उनले बताए।

Share.

Leave A Reply