play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आजदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति

0


पुस,८।
वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई आजदेखि अनलाइनबाट पुन श्रम स्वीकृति दिने व्यवस्था लागु गरिएको छ । अनलाइनबाटै श्रम स्वीकृति दिन सकिने गरी सफ्टवेयरको विकास गरिसकेकाले आजदेखि जुनसुकै देशबाट सहज रूपमा अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सकिने वैदेशिक रोजगार विभागले जनाएको छ । यो व्यवस्थासंगै म्याद सकिएका जो सुकैले श्रमका लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता हटेको छ । यसका लागि वैदेशिक रोजगारीमा जाने व्यक्तिले कल्याणकारी कोष र म्यादी बीमा वापतको रकम अनलाइनबाट बुझाउन मिल्ने व्यवस्था पनि गरिएको छ ।

Share.

Leave A Reply