play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नेपाल फार्मेसी परिषद्द्वारा लाइसेन्स परीक्षाको फारम खुला

0

षुस ६,चितवन । नेपाल फार्मेसी परिषद्ले लाइसेन्स परीक्षाका लागि फारम खुला गरेको छ । १६ औँ लाइसेन्स परीक्षाको लागि परिषद्ले एक सूचना जारी गरि फारम खुला गरेको होे । परीक्षामा सहभागी हुनेहरुले सोमबारदेखि माघ ६ गतेसम्म लाइसेन्स फारम भरिसक्नुपर्ने छ । कुनै पनि कागजात प्रमाणित हुन नसके आवेदन रद्द गर्ने परिषद्ले जनाएको छ । परिषद्ले ४÷४ महिनाको फरकमा अर्थात वर्षको तीन पटक लाइसेन्स परीक्षा सञ्चालन गर्दै आएको छ । नाम दर्ता आवेदन फारम परिषद्को वेबसाइटमा भएको नेम रेजिस्ट्रेशनमा भर्न सकिन्छ ।

Share.

Leave A Reply