पुष,५.
संसद विघटनको सिफारिसको विरोध गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का मन्त्रीहरुले सामूहिक राजीनामा दिने भएका छन् ।पूर्वमाओवादी खेमाबाट मन्त्री बनेका ५ जनाले रानीनामा दिने तयारी गरेको स्रोतले बताएको छ ।
सामूहिक राजीनामा दिने पूर्वमाओवादी खेमाका ५ मन्त्रीको तयारी
0
Share.