play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

श्रीराम सुगर मिलले आज देखि भुक्तानी दिने

0


पुस,३।
उखु किसानले भुक्तानीका लागि आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिलले यही पुस ३ गतेदेखि भुक्तानी दिन सुरु गर्ने भएको छ । त्यस उद्योगले आफूले भुक्तानी दिन बाँकी रहेको रकम पनि सार्वजनिक गरेको छ । मिलले जारी गरेको विज्ञप्तिमा गएको आर्थिक वर्षमा खरिद गरिएको उखुमध्ये २५ करोड ९० लाख ५३ हजार पाँच सय पच्चीस रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । त्यस भुक्तानी यही पुस ८ गतेभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता पनि उद्योगले गरेको छ ।

Share.

Leave A Reply