play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

२०३० को एसियन गेम्स कतारले आयोजना गर्ने

0

षुस २,चितवन । सन २०३० को एसियन गेम्स आयोजना गर्ने जिम्मा कतारले पाएको छ । भोटिङका आधारमा कतारले एसियन गेम्सको जिम्मा पाएको हो ।

एसिएन गेम्स आयोजनाका लागि साउदी अरेबियाले पनि इच्छा देखाएको थियो । ओमानको मस्कटमा ओलम्पिक काउन्सिल अफ एसियाका अध्यक्ष शेख अहमद फाद अल अहमद अल सबाहले सन २०३० को एसियन गेम कतारले आयोजना गर्न पाउने निर्णय सुनाएका थिए । यस्तै सन २०३४ को एसियन गेम्सको आयोजना भने साउदी अरेबियाले गर्नेछ ।

Share.

Leave A Reply