play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

मंगलपुरमा रक्तदान कार्यक्रम आयोजना हुने

0

मङ्सिर २७,चितवन ।
पछिल्लो समय चितवन लगाएत देशै भरि भईरहेको रगतको अभाब लाई ध्यानमा राख्दै भोलि मङ्सिर २८ गते आईतबार भरतपुर १५ मंगलपुर मा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।ब्लड डोनर्स कम्युनिटी ९बिडिसि० , नेपाल रेड्क्रस सोसाइटी उपसाखा मङलपुर , सिर्जनशिल टोल बिकास सस्था, गा बि स टोल बिकास सस्था को संयुक्त आयोजना तथा द टिम माउन्ट एभरेस्ट९टिटिएमई ० र सन्देश फाउन्डेसन नेपालको संयुक्त सहयोगमा रक्तदान कार्यक्रम हुन लागेको हो । कार्यक्रमा उपस्थित भएर रगत प्रदान गर्न आयोजकले ईच्छुक व्यक्तिहरुलाई आग्रह गरेको छ । रगतको अभावका कारण कसैको ज्यान नजाओस भन्ने उदेस्यले रक्तदान कार्यकम गर्न लागिएको आयोजकले जनाएको छ । दुर्घटनामा घाईते भएका बिरामिका लागि सबै भन्दा बढि रगत चाहिने यसै विभिन्न किसिमका सल्यक्रिया गर्नुपर्ने बिरामिका लगि रगत चाहिने हुन्छ ,चितवनमा अहिले केन्द्रिय स्तरको भरतपुर अस्पताल , यसै गरि बिपि कोईराला मेमोरियल क्यान्सर अस्पताल तथा २ ठुला मेडिलक कलेज र २० भन्दा बढि निजि स्तरका अस्पतालहरु रहेका छन।

Share.

Leave A Reply