play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

जनआन्दोलनका घाईतेहरुलाई १५ दिनभित्र कागजपत्र बुझाउन चितवन प्रशासनको आग्रह

0

मङ्सिर २५, जिल्ला प्रशासन कार्यालय चितवनले कार्यदलमा नाम समावेश नभएका घाईतेहरुको विवरण संकलन गर्न सुचना जारी गरेको छ ।कार्यदलमा समावेश नभएका वास्तविक रुपमा माओवादी सेनाका घाईते, अपाङ्ग सशस्त्र द्धन्द्ध जनआन्दोलन तथा मधेस आन्दोलनहरुका घाईते अपाङ्गहरुको कागजपत्रहरु संलग्न गरी १५ दिन भित्र कार्यालयमा बुझाउन प्रशासनले सुचना दिएको हो । गृह मन्त्रालय, राहत तथा तथ्याङ व्यवस्थापन शाखाको च.नं.८५ मंसिर १६ गतेको पत्रानुसार प्रशासनले सुचना जारी गरेको हो ।

Share.

Leave A Reply