चितवनमा कोरोनाका कारण हालसम्म ९७ जनाको मृत्‍यु

0

मङ्सिर २४, चितवनमा कोरोना भाइरस संक्रमणबाट मृत्‍यु हुनेको संख्या ९७ पुगेको छ । भरतपुरमा मात्रै अहिलेसम्म ५९ जनाको कोरोनाबाट मृत्‍यु भइसकेको छ ।यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट रत्ननगर नगरपालिकामा १२ जनाको मृत्‍यु भएको छ । खैरहनी नगरपालिकामा ९ जना, राप्ती नगरपालिका र कालिका नगरपालिकामा समान ८- ८ जना, इच्छाकामना गाउँपालिकामा १ जनाको मृत्‍यु भएको छ । माडी नगरपालिकामा अहिलेसम्म कोरोना संक्रमितको मृत्‍यु भएको छैन।

Share.

Leave A Reply