play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

चितवनमा कोरोना जित्नेको संख्या बढ्दै,५ हजार ५१६ जना कोरोनामुक्त

0

मङ्सिर २४, चितवनमा कोरोना निको हुनेको संख्या ५ हजार ५ सय १६ जना पुगेको छ । भरतपुरमा मात्रै अहिलेसम्म ३ हजार ८ सय ८३ जनाले कोरोना जितेका छन् ।रत्ननगर नगरपालिकामा ६ सय ८२ जना कोरोनामुक्त भएका छन् । यस्तै खैरहनी नगरपालिकामा ३ सय ६४, राप्ती नगरपालिकामा २ सय ८९, कालिका नगरपालिकामा १ सय ६० र माडी नगरपालिकामा १ सय ५ र इच्छाकामना गाउँपालिकामा अहिलेसम्म ३३ जना कोरोनामुक्त भएका छन् ।

Share.

Leave A Reply