play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

पत्रकार राजेन्द्र बाँनिया तीर्थराज भुसाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित

0

मङ्सिर २३, पत्रकार राजेन्द्र बाँनिया तीर्थराज भुसाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु भएको छ । बाँनिया नवलपरासीका पत्रकार स्वर्गीय तीर्थराज भुसालको स्मृतिमा प्रदान गरिँदै १५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशीको तीर्थराज भुसाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु भएको हो ।

ट्रष्टले आज कावासोतीमा आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरीबहादुर चुमानले पत्रकार बानियाँलाई उक्त पुरस्कारले सम्मान गर्नु भएको छ ।यसअघि पत्रकार यज्ञस र नवलपरासीका पत्रकार प्रेमचन्द्र रौनियार स्वर्गीय तीर्थराज भुसाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित भइसक्नु भएको छ ।

Share.

Leave A Reply