play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

पुरानो मेडिकल कलेजमा देवचुलीका कोरोना संक्रमितको निधन

0

मङ्सिर २३, पुरानो मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक बृद्धको निधन भएको छ ।निधन हुनेमा नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ११ का ७४ वर्षिय बृद्ध रहेको अस्पतालले जनाएको छ ।निमोनियाको समस्या भई उपचारका लागि आएका उनमा मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ११ः५५ वजे निधन भएको अस्पतालले जनाएको छ ।

Share.

Leave A Reply