play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

सर्वदलीय बैठकअघि मन्त्रिपरिषद बैठक सम्पन्न

0

मंसिर २३,चितवन । मन्त्रिपरिषद्को नियमित बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजेबाट बसेको बैठक करिव १ घण्टामा सकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले आज डाकेको सर्वदलीय बैठकअघि मन्त्रिपरिषद बैठक बसेको हो ।

सोमबारका लागि निर्धारित बैठक अन्तिम समयमा आएर रोकिएपछि आजका लागि सारिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीकी ठूलीआमाको निधन भएपछि सोमबारको मन्त्रिपरिषद बैठक स्थगित भएको थियो ।

 

Share.

Leave A Reply