play_circle_outline On Air

उकाली ओराली

play_circle_outline On Air

उकाली ओराली

सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घट्यो

0

मंसिर २२,चितवन । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महँगो भएका कारण नेपाली बजारमा पनि भाउ बढेको छ ।

Share.

Leave A Reply