play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

इङ्ग्लिस प्रिमियर लिगमा टोटनह्याम शीर्ष स्थानमा

0

मंसिर २२,चितवन । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्यामले आर्सनललाई २(० गोलले पराजित गरेको छ । जितसँगै टोटनह्याम तालिकाको शीर्ष स्थानमा पुगेको छ । टोटेनह्यामले ११ खेलमा २४ अंक जोडेको छ । घरेलु मैदानमा टोटेनह्यामलाई जित दिलाउन ह्युङ मिन सन र ह्यारी केनले एक(एक गोल गरे । लिभरपुलको २४ अंक भए पनि उसको गोल अंकको आधारमा दोस्रो स्थानमा रहेको छ । गएरातिको खेलमा टोटेनह्यामसँग हारेको आर्सनल १४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

Share.

Leave A Reply