play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

भरतपुर महानगरपालिका भित्र भोलि बिद्युत सेवा अबरुद्द हुने

0

सिनर्जी डेक्स
मङ्सिर २१, भरतपुर महानगरपालिका भित्र भोलि बिद्युत सेवा अबरुद्द हुने भएको छ। बिद्युत प्राधिकरण भरतपुर शाखाले एक सुचना जारी गर्दै भरतपुर महानगरपालिका वडा नम्बर ४,७ र १० का विभिन्न स्थानमा वितरण लाइन सुधार गर्नुपर्ने भएकाले भरतपुर १ फिडरको माछापुछ्रे चोक,कटहरचोक,त्रिचोक,पिपल चोकका आसपासका क्षेत्रमा बिहान १० बजे देखि दिउसो ४ बजे सम्म बिद्युत अबरुद्द हुने जनाएको छ। वितरण लाइन सुधार कार्य समय भन्दा पहिलै भए विद्युत सप्लाई छिट्टै दिन सकिने समेत जनाएको छ।

Share.

Leave A Reply