आवश्यक परे पद त्याग गर्न तयार रहेको प्रचण्डको भनाइ

0

मङ्सिर २१, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदभन्दा गणतन्त्र र पार्टी आवश्यक भएकाले आवश्यक परे त्याग गर्न तयार हुने बताएका छन् । स्थायी कमिटीको आजको बैठकमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।बैठकपछि स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले अध्यक्ष दाहालले पार्टी एकतामै जोड दिएको जानकारी दिए । एकताको विकल्प एकता नै हो भनेर दाहालले भनेको पनि गजुरेलले जानकारी दिए ।

Share.

Leave A Reply