play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

दक्षिण अफ्रिका र इंग्ल्यान्डको पहिलो एकदिवसीय खेल पुन: स्थगित

0

मङ्सिर २१, दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको पहिलो एकदिवसीय क्रिकेट पुन: स्थगित भएको छ ।खेलाडी बसेको होटेलका दुई स्टाफलाई कोरोना भाईरसको संक्रमण देखिएपछि पहिलो एकदिवसीय फेरी स्थगित गरिएको हो ।घरेलु टिम र इंग्ल्यान्डबीचको खेल आज पर्लमा हुने तालिका रहेको थियो ।तर, होटलका कर्मचारीलाई कोरोना पुष्टि भएसँगै खेल स्थगित गरिएको हो ।यस अघि शुक्रबार दक्षिण अफ्रिकाका खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित गरिएको थियो ।आज तय भएको खेल समेत स्थगित भएपछि इंग्ल्यान्डको दक्षिण अफ्रिका भ्रमण लम्बिने भएको छ ।यस अघि इंग्ल्यान्डले टी-ट्वान्टी सिरिज क्लिन स्विप गरेको थियो ।

Share.

Leave A Reply