play_circle_outline On Air

बि बि सी नेपाली सेवा

play_circle_outline On Air

बि बि सी नेपाली सेवा

टिकाैलि जगंलमा माेटरसाइकल र ट्रक एकआपसमा ठक्कर खादा १ जना घाइते

0

सिनर्जी डेक्स
मङ्सिर १९, पुर्वपश्चिमराजमार्ग स्थित टिकाैलि जगंलमा माेटरसाइकल र ट्रक एकआपसमा ठक्कर खादा १ जना घाइते भएका छन्।शुक्रबार दिउसाे १ बजेतिर भरतपुर तर्फबाट जादै गरेको ना. ६ ख ४५ नम्बरको ट्रकले विपरीत दिशा बाट आउदै गरेको ना.३७ प ९२७१ न. को पल्सर मोटर साइकललाई ठक्कर दिदा १ जना घाइते भएका हुन् ।

ठक्करबाट ३७ वर्षीय कृष्ण प्रसाद घिमिरे घाइते भएका छन् । उनकाे पुरानाे मेडिकल कलेजमा उपाचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहारी प्रवक्ता सुर्य बहादुर थापाले जानकारी दिए। दुर्घटनाग्रस्त सवारी साधन इलाका प्रहरी कार्यलय टाडीमा र ट्रक चालक जिल्ला प्रहरी कार्यलय चितवनमा रहेको छ।

Share.

Leave A Reply