play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

काँग्रेस नेता पौडेल पक्राउको विरोधमा चितवनमा पनि प्रदर्शन

0

मङ्सिर १७, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउको विरोधमा चितवनमा प्रदर्शन भएको छ । नेपाली काँग्रेस चितवनले आज साँझ भरतपुरको चौबिसकोठीमा नेता पौडेल पक्राउको विरोधमा प्रदर्शन गरेको हो ।बुधबार व्यास नगरपालिकामा मोटरेबल पुलको उद्घाटन गर्न तनहुँ पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

कार्यक्रममा काँग्रेस चितवनका पदाधिकारी, नेता, विद्यार्थी संगठनका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । उनिहरुले सरकार विरोधी नाराहरु लगाएका थिए ।

Share.

Leave A Reply