play_circle_outline On Air

जेनेरेशन एक्स

play_circle_outline On Air

जेनेरेशन एक्स

पूर्वी चितवनको भण्डारामा मोटरसाइकल ठोक्किदाँ २ जना घाइते

0

मङ्सिर १७, पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं.५ भण्डारामा दुई मोटरसाइकल एकआपासमा ठोक्किदाँ २ जना घाइते भएका छन्। आज मध्यान्ह ना ६२ प ५९७९ र ना ६३ प १६४७ नम्बरको मोटरसाइकल एकआपासमा ठोक्किएको इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरिक्षक राजिव गिरीले जानकारी दिए।दुर्घटनामा मोटरसाइकलमा सवार बिजय तामाङ र मदन सारुमगर घाइते भएका हुन्।

दुवैजनालाई उपचारका लागि भरतपुर पठाइएको छ। पछिल्लो एक हप्तामा मात्र राप्तीमा ३ वटा गम्भीर दुर्घटना भएका छन्।

Share.

Leave A Reply