आज देशका धेरैजसो ठाउँको मौसम सफा रहने

0

मंसिर १७ ,चितवन । आज देशका धेरैजसो ठाउँको मौसम सफा रहने मौसमविद्ले बताएका छन् । मौसम बद्ली गराउने ठूलो प्रणाली नभएकाले देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने मौमसविद् मन्जु बासीले बताउनुभयो । उहाँका अनुसार अहिले बिहान केही ठाउँमा हुस्सु र कुहिरो लागे पनि बिस्तारै हटेर घाम लाग्ने छ । आज प्रदेश १ र वाग्मती प्रदेशका पहाडी क्षेत्रका केही ठाउँको मौसम भने आंशिक बद्ली हुने अनुमान गरिएको छ ।

Share.

Leave A Reply