आत्रि अनुसुया ऋषिकुल चापागाई प्रतिष्ठानको अध्यक्षमा नरहरि चापागाई निर्वाचित

0

मंसिर १५,चितवन । मंसिर १५,चितवन । आत्रि अनुसुया ऋषिकुल चापागाई प्रतिष्ठानको १२ औँ साधारण सभा एंव तथा चौथो अधिवेशनबाट नरहरि चापागाईको नेतृत्वमा १७ जाना नयाँ कार्यसमिति चयन गरिएको छ । मंसिर १३ गते भएको सभाले उक्त कार्यसमिति चयन भएको सचिव हिरामणि चापागाईले जानकारि दिनुभयो । समितिको अध्यक्षमा नरहरि चापागाइ,उपाध्यक्षमा नवराज चापागाई,महासचिवमा डिल्लिराम चाापागाई,सचिवमा हिरामणि चापागाई यसैगरि कोषध्यषमा बुद्धि प्रसाद चापागाई र ११ जना सदस्य निर्वाचित हुनुभएको छ ।

Share.

Leave A Reply