play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका सन्दिप लामिछानेको स्वास्थ्य अवस्था सामान्य

0
क्रिकेटर सन्दीप लामिछाने

क्रिकेटर सन्दीप लामिछाने

मंसिर १५,चितवन । श्वासप्रश्वासमा समस्या भएपछि क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । काठमाण्डौको ह्याम्स अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको हो । अस्पतालले यसबाहेक थप जानकारी दिन मानेको छैन । लामिछानेलाई गएको शुक्रबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । कोरोनाको सामान्य लक्षण देखिए पनि उनले स्वास्थ्य परीक्षण गरेका थिए ।

Share.

Leave A Reply