play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आगामी दिनमा कोरोना संक्रमण लगातार वृद्धि हुने संभावना छ: डा.एन्थोनी फाउची

0

मंसिर १५,चितवन । अमेरिकी वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले आगामी दिनमा संक्रमण थप र लगातार वृद्धि हुने सम्भावना रहेको भन्दै सचेत रहन चेतावनी दिनुभएको छ ।

डा.फाउजीले थ्यांक्स सगिभिंगकोे लागि दसौं लाख अमेरिकी विभिन्न शहरबाट घर गएकाले त्यसको प्रभाव स्वरुप आउँदा हप्ताहरुमा कोरोना संक्रमण अहिले भन्दा अझ तीव्र गतिमा बिस्तार हुने सम्भावना रहेको बताउनुभयो । यद्यपी, सम्भावित संक्रमणलाई धेरै हदसम्म रोक्न वा कम गर्न सकिने पनि उहाँको भनाइ छ । अमेरिकामा कुल संक्रमितको संख्या एक करोड ३३ लाख ७४ हजार भन्दा बढी नाघेको छ । नोभेम्बर महिनामा मात्रै ४० लाख भन्दा धेरै अमेरिकी संक्रमित भइसकेका छन् ।

Share.

Leave A Reply