play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

‘राजावादी’हरुको जुलुसमा सहभागी नहुन सरकारको आग्रह

0

मङ्सिर १४, सरकारले संवैधानिक प्रणाली, लोकतन्त्र र कानूनी शासनविरुद्ध जनतालाई भड्काउने प्रयास भइरहेको जनाएको छ ।गणतन्त्रको विरोध गर्दै राजतन्त्र पुनर्स्थापनाको पक्षमा देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको बेला सरकारले प्रतिक्रियावादी र पुनर्उत्थानवादीहरुका यस्ता खालमा भड्काउ गतिविधिमा संलग्न र सहभागी नहुन आम जनसमुदायलाई आग्रह गरेको हो ।केही समययता देशका विभिन्न ठाउँमा राजतन्त्रका पक्षमा जुलुस निस्किरहेका छन् । हिजो मात्रै नेपालगञ्जमा राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशमशेर राणाको अगुवाईमै जुलुस निस्केको थियो ।

Share.

Leave A Reply