play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नेपालका क्रिकेटर सन्दीपलाई कोरोना संक्रमण,छिट्टै मैदान फर्कने विश्वास

0

मंसिर १३,चितवन । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ । सन्दीपले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि आफू सेल्फ आईसोलेनमा बसेको उनले बताएका छन् ।

बुधबारबाट कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको र आइसोलेसनमा रहेको उनले बताएका छन् । छिट्टै स्वास्थ्यवस्था ठीक भएर मैदान फर्कने पनि उनले विश्वास लिएका छन् ।

Share.

Leave A Reply