play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

बालिका ह*त्या आरोपमा पक्राउ परेका महोत्तरीका शाह विरुद्ध प्रहरीको ४ वटा मुद्दा

0

मंसिर १३,चितवन ।  बालिका ह*त्या आरोपमा पक्राउ परेका महोत्तरी गौशाला ५ का २६ वर्षका अरुणकुमार साह विरुद्ध प्रहरीले ४ वटा मुद्दा दायर गरेको छ । महोत्तरी बर्दिवासकी ६ वर्षकी बालिकाको हत्या आरोपमा पक्राउ परेका साह विरुद्ध अपहरण, बन्धक, जर्बजस्ती करणी र कर्तव्य ज्यान मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन चापागाईँले बताउनुभयो । बालिका ह*त्याको विरोधमा महोत्तरीको बर्दिवासमा भएको प्रदर्शनमा प्रहरीको गोली लागि स्थानीय सञ्जय न्यौपानेको ज्यान गएको थियो ।

Share.

Leave A Reply