play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

भाषिक शुद्धतालाई ध्यान दिन सामान्य प्रशासनको आग्रह,शब्दकोष प्रयोग गर्न सुझाव

0

मंसिर १३,चितवन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भाषिक शुद्धता कायम गर्न मातहतका निकायलाई आग्रह गरेको छ ।

शाखाहरुबाट गरिने महत्वपूर्ण निर्णय एवं परिपत्रहरु मन्त्रालयको वेबसाइटमा राख्न पत्राचार गर्दा भाषिक शुद्धतालाई विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको हो । भाषिक शुद्धताको जाँच गर्दा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित वृहत शब्दकोष प्रयोग गर्न पनि भनिएको छ । मन्त्रालयले प्रयोगमा आइरहने शब्द कस्तो लेख्दा शुद्ध हुने र कस्तो लेख्दा अशुद्ध हुने भनेर समेत उल्लेख गरेको छ ।

Share.

Leave A Reply