play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

भरतपुर अस्पतालमा उपचारारत रत्ननगरका कोरोना संक्रमित पुरूषको मृत्यु

0

मंसिर ९,चितवन । भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संकमित पुरूषको मृत्यु भएको छ । मंसिर ४ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका रत्ननगर नगरपालिका–१० का ५२ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको हो । मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरूषको स्वास्थ्य अवस्था जटिल भएपछि सोमबार उनलाई कोभिड आइसियूमा राखेर उपचार गरिएको थियो । चितवनमा कोरोना संक्रमणबाट हालसम्म ८७ जनाको मृत्यु भैसकेको छ ।

Share.

Leave A Reply