play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

तीन सयले बढ्यो सुनको मूल्य

0

मंसिर ७ ,चितवन । आइतबार सुन प्रतितोला तीन सयले बढेर ९४ हजार तीन सयमा पुगेको छ। शुक्रबार सुन प्रतितोला ९४ हजार तोलमा कारोबार भएको थियो। आज चाँदीको मूल्य तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिनको तुलनामा यो मूल्य स्थिर हो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

Share.

Leave A Reply