play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

प्रचण्डलाई भेटेपछि महासचिव पौडेलले भने, ‘परिस्थिति गम्भीर छ, धेरै गम्भीर छ’

0

मंसिर ५ ,चितवन ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले पार्टीको परिस्थिति अत्यन्त गम्भीर रहेको बताएका छन्। पार्टी मुख्यालयमा धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर निस्कने क्रममा उनले परिस्थिति गम्भीर रहेको बताएका हुन्। महासचिव पौडेलले पत्रकारहरुमाँझ भने, ‘परिस्थिति गम्भीर छ, धेरै गम्भीर छ।’ महासचिव पौडेल र अध्यक्ष प्रचण्डबीच धुम्बाराहीमा करिब २५ मिनेट छलफल भएको हो। धुम्बाराहीमा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि छन्। उनले पार्टीका अन्य नेताहरुसँग छुट्टै छलफल गरिरहेका छन्। पार्टीको विवादलाई लिएर दोस्रो तहका नेताहरु पनि छलफलमा छन्।

Share.

Leave A Reply