play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

महिला ट्वान्टी ट्वान्टी विश्वकप एक वर्ष पछि सर्यो : सन् २०२३ को फेब्रुअरीमा हुने

0

मंसिर ५ ,चितवन ।  महिला ट्वान्टी ट्वान्टी विश्वकप सन् २०२३ को फेब्रुअरीमा हुने भएको छ । दक्षिण अफ्रिकामा सन् २०२२ मा हुने भनिएको महिला विश्वकप कोरोना महामारीका कारण सारिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले महिला विश्वकप २०२३ को फेब्रुअरी ९ देखि २६ सम्म गर्ने निर्णय गरेको हो । सन् २०२० को महिला विश्वकपमा भारतलाई हराएर अष्ट्रेलिया च्याम्पियन बनेको थियो ।

Share.

Leave A Reply